९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद्बाट राजनीतिक दल र संबैधानिक परिषदसम्बन्धी ऐन संशोधन गर्न २ अध्यादेश पारित गराए ।
दुबै अध्यादेश सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भई राजपत्रमा प्रकाशित भएका छन् ।
प्रधानमन्त्रीको यो कदमपछि सत्तारुढ दल नेकपा र अन्य दलहरुमा विवाद बढेकाे छ ।
दुबै अध्यादेश हेर्नुहोस् ।




प्रतिकृया दिनुहोस्