२५ बैशाख, काठमाडौ । कपिलवस्तुमा बिहीबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय १ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुने १६ र २२ बर्षीय पुरूष हुन् । उनीहरू दुबैजना स्वस्थ्य छन् ।
प्रतिकृया दिनुहोस्