Birendranagar Municipality

भारतमा कोरोनाबाट २२ सय भन्दा बढीको मृत्यु

सेरोफेरो
भारतमा कोरोनाबाट २२ सय भन्दा बढीको मृत्यु

३० बैशाख । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सोमबार मात्र ४ हजार २ सय १३ जना थप भएको छ भने कुल संक्रमितको संख्या ६७ हजार १ सय ५२ छ ।

 

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कोभिड–१९ बाट २ हजार २ सय ६ जनाको ज्यान गएको छ भने २१ हजार मानिस संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

२०७७ बैशाख ३० मंगलबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्