Birendranagar Municipality

नेपालमा कोरोना संक्रमित बढे, कुल संख्या १३४

सेरोफेरो
नेपालमा कोरोना संक्रमित बढे, कुल संख्या १३४

३० बैशाख, काठमाडाैं । नेपालमा सोमबार एकै दिन २४ थपिएसंगै कुल कोरोना संक्रमितहरुको संख्या १३४ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जनामा पछिल्लो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

 

यसअघि सोमबार बिहान कपिलवस्तुमा १० जना संक्रमित थपिएका थिए भने १ जना संक्रमित सप्तरीमा भेटिएका थिए।

 

हालसम्म प्रदेश ५ मा कोरोना संक्रमितको संख्या सबैभन्दा बढी ५३ पुगेको छ ।

२०७७ बैशाख ३० मंगलबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्