यस अनलाइन अखबारमा बुधबार प्रकाशित 'कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना, ११ को मृत्यु १९ घाइते' शीर्षकको समाचारमा पवनदुत यातायात हुनुपर्नेमा काँक्रेविहार यातायात हुन गएकोमा सच्याइएको छ । –सम्पादक
'सेरोफेरो' पिस एरा नेपाल प्रा. लि. द्वारा प्रकाशित एवं प्रसारित अनलाइन अखबार हो । यसको पक्षधरता सत्य, न्याय र शान्ति हो । व्यक्तिको सही सूचना पाउने अधिकारको संरक्षण गर्नुका साथै मानव अधिकारको वकालत गर्नु हाम्रो धर्म हो । प्रेस स्वतन्त्रताको रक्षा तथा सरकारको स्वेच्छाचरिताविरुद्ध खबरदारी गर्नुका साथै नैतिक एवं सबल राष्ट्र/राज्य निर्माणनै हाम्रो अखबारी अभियान हो ।
प्रतिकृया दिनुहोस्