Birendranagar Municipality

कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण

सेरोफेरो
कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण

२० जेठ, सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

 

सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ संक्रमित हुनेमा सुर्खेतका ११, सल्यानका ९ र अछामका ९ जना रहेका छन् ।

 

नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।

२०७७ जेठ २० मंगलबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्