Birendranagar Municipality

नेपालमा कोरोना संक्रमण बढ्दो, कुल संक्रमित २६३४

सेरोफेरो

२२ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा ३ सय ३४ नयाँ कोरोना संक्रमितहरु थपिएका छन् ।

 

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

२०७७ जेठ २२ बिहीबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्