२३ जेठ । कर्णालीमा सात जनाले कोरोना भाईरस (कोभिड-१९) संगको लडाईमा जितेका छन् । १४ दिन अगाडी प्रदेश अस्पताल सुर्खेतको आईसोलेसनमा उपचार गरिरहेका उनिहरुको आज डिस्चार्ज भएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो ।
अस्पतालबाट डिस्चार्ज हुने क्रममा पत्रकार संग कुरा गर्दे उनिहरुले भने 'चिन्ता नगर्नुहोस् होसियार हुनुहोस्' ।
सवैलाई मन्त्री रावलले बधाई दिदै अझै १४ दिनसम्म घरमै आईसोलेसन बस्न र कोरोनाबारे समाजका व्यत्तिहरुलाई समेत जानकारी दिन अनुरोध गर्नुभयो ।
प्रतिकृया दिनुहोस्