Birendranagar Municipality

मालपोत कार्यालयका निमित्त प्रमुख घुस लिँदा लिँदै पक्राउ

मालपोत कार्यालयका निमित्त प्रमुख घुस लिँदा लिँदै पक्राउ

सेरोफेरो
१ असार, सुर्खेत । मालपोत कार्यालय सुर्खेतका सुचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख गणेशप्रसाद आर्चाय घुससहित रंगेहात पक्राउ परेका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले उनलाई सेवाग्राहीबाट ३० हजार नगद घुस लिदै गर्दा बिहिबार करिब साढे २ बजे कार्यालयबाटै पक्राउ गरेको हो ।

२०७४ असार १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्