Birendranagar Municipality

कोरोना संक्रमितको आइसोलेसनमै मृत्यु

सेरोफेरो
कोरोना संक्रमितको आइसोलेसनमै मृत्यु

२६ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या १४ पुगेको छ ।

 

गण्डकी प्रदेशका कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिकाका स्याङ्जाका ६० वर्षीय पुरुष छन् ।

 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेजिभ आएपछि उनलाई आइसोलेशनमा राखिएको थियो । आइसोलेशनमै उनको मृत्यु भएको हो ।

२०७७ जेठ २६ सोमबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्