२ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीसँग मंगलबार छलफल गर्नुभएको छ ।
त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले आयोगलाई निश्चिन्त भएर काम गर्न निर्देशन दिनुभयो । प्रत्येक समयको महत्व बुझेर काम गर्द आग्रह गर्दै उहाँले बढी समय लिएर भएपनि पूर्ण प्रतिवेदन दिन समेत निर्देशन दिनुभयो । उहाँका अनुसार आयोगले पूर्ण प्रतिवेदन पेश हस्तान्तरण गरेपछि मन्त्रालय एक्सनमा जान्छ ।
प्रतिकृया दिनुहोस्