९ असार । मंगलबार ५ सय ३८ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ भने मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमित हुनेमा ४ सय ४८ जना पुरुष र ९० जना महिला महिला छन् ।
यस्तै कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २ हजार २ सय २४ रहेको छ ।
बागमती प्रदेशको रसुवा बाहेक ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
प्रतिकृया दिनुहोस्