Birendranagar Municipality

'तपस्वी' बमजनविरूद्ध बलात्कारको मुद्दा दायर

सेरोफेरो
'तपस्वी' बमजनविरूद्ध बलात्कारको मुद्दा दायर

१९ असार । 'तपस्वी' रामबहादुर बमजनविरूद्ध जिल्ला अदालत सर्लाहीमा बलात्कारको मुद्दा दायर गरिएको छ ।

 

रौतहटकी किशोरीलाई बलात्कार गरेको प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधिवक्ता युवराज शर्माले जानकारी दिए ।

 

बमजनमाथि रौतहटकी गंगामाया तामाङलाई आश्रममा बलात्कार गरेको आरोप लागेको थियो ।


बमजन तपस्वी बनेर आश्रममा बस्दै आएका छन् ।

२०७७ असार १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्