Birendranagar Municipality

कर्णाली प्रदेश अस्पतलको ओपिडी सेवा आइतबारदेखि सञ्चालन हुने

सेरोफेरो
कर्णाली प्रदेश अस्पतलको ओपिडी सेवा आइतबारदेखि सञ्चालन हुने

१९ असार । कर्णाली प्रदेश अस्पताल सुर्खेतको ओपिडी सेवा आइतबारदेखि सञ्चालन हुने भएको छ ।


अस्पतालका निर्देशक डा डम्बर खड्काले शुक्रबार एक सूचना जारी गरी अस्पतालका सबै सेवा सञ्चालन हुने जनाएका हुन् ।

 

९ जना स्वास्थ्यकर्मीहरुमा कोरोना भइरसको संक्रमण देखिएसंगै अस्पतालले असार ११ गते सूचना जारी गरी आकस्मिकबाहेक सबै सेवा बन्द गरेको थियो ।

२०७७ असार १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्