Birendranagar Municipality

नेपाली सेनाका प्रवक्तामा पौडेल

रासस
नेपाली सेनाका प्रवक्तामा पौडेल

२० असार । नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन् ।

 

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।

२०७७ असार २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्