२१ असार । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट सोमबारदेखि चलनचल्तीमा ल्याउने भएको छ ।
नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ भने निवर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।
नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ भने रोमनमा नेपाल राष्ट्र बैंक लेखिएको छ ।
प्रतिकृया दिनुहोस्