Birendranagar Municipality

फेसबुकबाट डाटा चोर्ने २५ एपमाथि गुगलको प्रतिबन्ध

सेरोफेरो
फेसबुकबाट डाटा चोर्ने २५ एपमाथि गुगलको प्रतिबन्ध

२१ असार । गुगलले आफ्नो प्ले स्टोरबाट विभिन्न २५ एन्ड्रोइड एप हटाएको छ । साइबर सेक्युरिटी कम्पनी एभिनाले फेसबुक प्रयोगकर्ताका लगइन डाटाको चोरीमा उक्त एपहरु संलग्न रहेको खुलासा गरेसँगै गुगलले यस्तो कदम चालेको हो ।

 

तीमध्ये अधिकांस एप फाइल म्यानेजर, फ्ल्यास लाइट, वालपेपर म्यानेजमेन्ट, स्क्रिनसट इडिटर तथा मौसम समबन्धी एपहरु रहेका छन् । ती २५ वटा एपहरु गुगल प्ले स्टोरमा अहिलेसम्म २० लाख पटक डाउनलोड भैसकेका छन् ।

 

गुगलले प्ले स्टोरबाट हटाएका २५ एपहरुको सूची :

Super Wallpapers Flashlight

Padenatef

Wallpaper Level

Contour level wallpaper

Iplayer & iwallpaper

Video maker

Color Wallpapers

Pedometer

Powerful Flashlight

Super Bright Flashlight

Super Flashlight

Solitaire game

Accurate scanning of QR code

Classic card game

Junk file cleaning

Synthetic Z

File Manager

Composite Z

Screenshot capture

Daily Horoscope Wallpapers

Wuxia Reader

Plus Weather

Anime Live Wallpaper

iHealth step counter

Com.tyapp.fiction

 
२०७७ असार २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्