Birendranagar Municipality

सुर्खेत उपत्यकामा सलह किरा प्रवेश, किसानहरु चिन्तामा (फोटोफिचर)

सेरोफेरो
सुर्खेत उपत्यकामा सलह किरा प्रवेश, किसानहरु चिन्तामा (फोटोफिचर)

२ साउन । भारतबाट प्रवेश गरेको सलह किरा नेपालका विभिन्न स्थान हुदै सुर्खेत उपत्यकामा समेत प्रवेश गरेको छ । ठुलो समुहमा प्रवेश गरेको सलह उपत्यकाको पश्चिम तर्फ लागेको छ ।

1

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला के.सीले यसको उपाए भनेको धुवाँ बाल्ने, आवाज निकालेर धपाउने रहेको बताउनु भयो । उहाँले भन्नुभयो 'हामीले विभिन्न माध्ययमबाट यसवारे सचेतना प्रदान गरिरहेका छौं, यसलाई किसानहरुले धपाउनुको विकल्प छैन ।'

 

प्रति किलो २० रुपैया दिने विषय प्रभावकारी नभएकोले प्रदेश सरकारले यो निर्णय नगरेको मन्त्री के.सीले जानकारी दिनुभयो । सलहले क्षेती पुर्‍याएमा क्षेत्रीको मात्रा हेरेर क्षेतपुर्ति दिईने मन्त्री के.सीको भनाई छ । 

2

3

4

२०७७ साउन २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्