१३ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा समीकरण बदलिएको संकेत देखिएको छ ।
यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिएका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी ओलीतिर लागेका छन् ।
गौतमले मंगलबार ६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै ओलीलाई पूरा कार्यकाल प्रधानमन्त्री बनाउने लगायतका प्रस्ताव गरेका हुन् ।

प्रतिकृया दिनुहोस्