सेरोफेरो
१० असार, सुर्खेत । चीनको सिचुवान प्रान्तको अवा हित सिन्मो गाउँमा भिषण पहिरो गएको छ । उक्त पहिरोमा परी १२० भन्दा बढि पुरिएका छन् ।
सिन्ह्वाका अनुसार पहिरोले ६२ घर बगाएको छ भने करिब दुइ किलोमिटर नदी थुनिएको र बाटो समेत अवरुद्ध भएको छ ।
चीनिया राष्ट्रपति सि जिन पिङले पहिरोमा पुरिएका सवैलाइ तत्काल उद्धार गर्न आह्वान गरेका छन् ।
प्रतिकृया दिनुहोस्