Birendranagar Municipality

सोमवार सार्वजनिक विदा

सेरोफेरो
११ असार, काठमाडौं । मुस्लिमहरुको महान चाड इदको अवसरमा सोमवार सार्वजनिक बिदा दिइएको छ । गृहमन्त्रालयले सुचना जारी गरि सो जानकारी दिइएको हो ।

 

मन्त्रालयको आधिकारिक ट्वीटरमा लेखिएको छ–'विश्वभरका सम्पुर्ण मुस्लिम धर्मावलम्वीहरुलाई इदको शुभकामना । नेपाल सरकारले इदको अवसरमा सोमवार सार्वजनिक विदा घोषणा गरेको सवैमा जानकारी गराइन्छ ।'

New Picture (1)

 

२०७४ असार ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्