सेरोफेरो
१७ असार, सुर्खेत । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्मको मतगणनामा नेकपा एमालेका उमेदवारले ६६ स्थानमा जित हासिल गरेका छन् भने नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेदवार क्रमशः ४४ र २२ स्थानीय तहमा विजयी भएका छन् ।
यसैगरी राष्ट्रिय जनमोर्चाले दुई स्थान तथा संघीय समाजवादी फोरमले एक स्थानमा जित हासिल गरेका छन् ।
प्रदेश १, ३ र ७ का ३३४ स्थानीय तहमा असार १४ गते मतदान सम्पन्न भएको थियो । निर्वाचन आयोगले एक साताभित्र मतगणना सम्पन्न गरिसक्नुपर्ने निर्देशन समेत दिएको छ ।
नेकपा एमालेले जितेका स्थानीय तहहरूः
१. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
२. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ
३. हिलिहाङ गाउँपालिका, पाँचथर
४. कुम्मायक गाउँपालिका, पाँचथर
५. सन्दकपुर गाउँपालिका, इलाम
६. चुलाचुली गाउँपालिका, इलाम
७. मादी नगरपालिका, संखुवासभा
८. सभापोखरी गाउँपालिका, संखुवासभा
९. मेन्छेयाम गाउँपालिका, तेह्रथुम
१०. छथर गाउँपालिका, तेह्रथुम
११.अाठराइ गाउँपालिका, तेह्रथुम
१२. फेदाप गाउँपालिका, तेह्रथुम
१३. हतुवागढी गाउँपालिका, भोजपुर
१४. पौवादुम्बा गाउँपालिका, भोजपुर
१५. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१६. टेम्के मैयुम गाउँपालिका, भोजपुर
१७. लामीडाँडा गाउँपालिका, खोटाङ
१८. जन्तेढुंगा गाउँपालिका, खोटाङ
१९. केपिलासगढी गाउँपालिका, खोटाङ
२०. पाख्रिबास नगरपालिका, धनकुटा
२१. छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
२२. छथर जोरपाटी गाउँपालिका, धनकुटा
२३. चाैबीसे गाउँपालिका, धनकुटा
२४. धनकुटा नगरपालिका,धनकुटा
२५. सोताङ गाउँपालिका, सोलुखुम्बु
२६. दूधकोशी गाउँपालिका, सोलुखुम्बु
२७. खुम्बुपासाङ ल्हामु गाउँपालिका, सोलुखुम्बु
२८. ताप्ली गाउँपालिका, उदयपुर
२९. उदयपुरगढी गाउँपालिका, उदयपुर
३०. राैतामाइ गाउँपालिका, उदयपुर
३१. मस्टा गाउँपालिका, बझाङ
३२. गौमुल गाउँपालिका, बाजुरा
३३. पाण्डवगुफा गाउँपालिका, बाजुरा
३४. स्वामीकार्तिक गाउँपालिका, बाजुरा
३५. पञ्चेश्वर गाउँपालिका, बैतडी
३६. अमरगढी नगरपालिका, डडेलधुरा
३७. नवदुर्गा गाउँपालिका, डडेलधुरा
३८. सायल गाउँपालिका, डोटी
३९. पूर्वीचाैकी गाउँपालिका, डोटी
४०. अादर्श गाउँपालिका, डोटी
४१. थलारा गाउँपालिका, बझाङ
४२. बित्थडचीर गाउँपालिका, बझाङ
४३. तलकोट गाउँपालिका, बझाङ
४४. दुर्गाथली गाउँपालिका, बझाङ
४५. जयपृथ्वी नगरपालिका, बझाङ
४६. नौगाड गाउँपालिका, दार्चुला
४७. अपिहिमाल गाउँपालिका, दार्चुला
४८. लेकम गाउँपालिका, दार्चुला
४९. सुस्ता गाउँपालिका, नवलपरासी
५०. तिनाउ गाउँपालिका, पाल्पा
५१. निस्दी गाउँपालिका, पाल्पा
५२. पूर्वखोला गाउँपालिका, पाल्पा
५३. ऋद्धीकोट, गाउँपालिका, पाल्पा
५४. मालिका गाउँपालिका, गुल्मी
५५. रेसुङ्गा नगरपालिका, गुल्मी
५६. रुरु गाउँपालिका, गुल्मी
५७. मुसीकोट नगरपालिका, गुल्मी
५८. छत्रकोट गाउँपालिका, गुल्मी
५९. त्रिवेणी गाउँपालिका, रोल्पा (घोषणा हुन बाँकी)
६०. रून्टीगढी गाउँपालिका, रोल्पा
६१. चुरे गाउँपालिका, कैलाली
६२. मोहन्याल गाउँपालिका, कैलाली
६३. माण्डबी गाउँपालिका, प्युठान
६४. सुरूमारानी गाउँपालिका, प्युठान
६५. गढवा गाउँपालिका, दाङ
६६. म्याङलुङ नगरपालिका, तेह्रथुम
नेपाली कांग्रेसले जितेका स्थानीय तहहरूः
१. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
२. त्रिवेणी अाठरार्इ गाउँपालिका, ताप्लेजुङ
३. तुम्वेवा गाउँपालिका, पाँचथर
४. चिचिला गाउँपालिका, संखुवासभा
५. भोटखोला गाउँपालिका, संखुवासभा
६. सिलिचुङ गाउँपालिका, संखुवासभा
७. दिप्रुङ गाउँपालिका, खोटाङ
८. एेंसेलुखर्क गाउँपालिका, खोटाङ
९. भोजपुर नगरपालिका, भोजपुर
१०. अरुण गाउँपालिका, भोजपुर
११. गुल्मी दरबार गाउँपालिका, गुल्मी
१२. चन्द्रकोट गाउँपालिका, गुल्मी
१३. सत्यवती गाउँपालिका, गुल्मी
१३. प्रतापपुर गाउँपालिका, नवलपरासी
१४. सुनवल नगरपालिका, नवलपरासी
१५. माथागढी गाउँपालिका, पाल्पा
१६. राजपुर गाउँपालिका, दाङ
१७. शैल्यशिखर नगरपालिका, दार्चुला
१८. महाकाली नगरपालिका, दार्चुला
१९. मालिकार्जुन गाउँपालिका, दार्चुला
२०. काँडा गाउँपालिका, बझाङ
२१. बुंगल नगरपालिका, बझाङ
२२. सुर्मा गाउँपालिका, बझाङ
२३. त्रिवेणी नगरपालिका, बाजुरा
२४. छेडेदह गाउँपालिका, बाजुरा
२५. बडिमालिका गाउँपालिका, बाजुरा
२६. हिमाली गाउँपालिका, बाजुरा
२७. आलिताल गाउँपालिका, डडेलधुरा
२८. गन्यापधुरा गाउँपालिका, डडेलधुरा
२९. भागेश्वर गाउँपालिका, डडेलधुरा
३०. केआर्इसिंह गाउँपालिका, डोटी
३१. बडिकेदार गाउँपालिका, डोटी
३२. दशरथ चन्द नगरपालिका, बैतडी
३३. सुर्नया गाउँपालिका, बैतडी
३४. शिवनाथ गाउँपालिका, बैतडी
३५. मेलाैली गाउँपालिका, बैतडी
३६. कमलबजार नगरपालिका, अछाम
३७. जोशीपुर गाउँपालिका, कैलाली
३८. छत्रदेव गाउँपालिका, अर्घाखाँची
३९. सितगंगा नगरपालिका, अर्घाखाँची
४०. गुलरिया नगरपालिका, बर्दिया
४१. चम्पादेवी गाउँपालिका, अोखलढुंगा
४२. डडुवा गाउँपालिका, बाँके
४३. लुंग्री गाउँपालिका, रोल्पा
४४. एेरावती गाउँपालिका, प्युठान
नेकपा (माओवादी केन्द्र) ले जितेका स्थानीय तहहरूः
१. लिखुपिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. चिसंखुगढी गाउँपालिका, ओखलढुंगा
४. साकेला गाउँपालिका, खोटाङ
५. आमचोक गाउँपालिका, भोजपुर
६. बंगलाचुली गाउँपालिका, दाङ
७. सिस्ने गाउँपालिका, रुकुम
८. पथा उत्तरगंगा गाउँपालिका, रुकुम
९. भूमे गाउँपालिका, रुकुम
१०. थवाङ गाउँपालिका, रोल्पा
११. सुनछहरी गाउँपालिका, रोल्पा
१२. माडी गाउँपालिका, राेल्पा
१३. सुकीदह गाउँपालिका, रोल्पा
१४. दुर्इखोली गाउँपालिका, रोल्पा
१५. रोल्पा नगरपालिका, रोल्पा
१६. लालझाडी गाउँपालिका, कञ्चनपुर
१७. अजयमेरु गाउँपालिका, डडेलधुरा
१८. बोगटान गाउँपालिका, डोटी
१९. मार्मा गाउँपालिका, दार्चुला
२०. धुर्कोट गाउँपालिका, गुल्मी
२१. मेल्लेख गाउँपालिका, अछाम
२२. सुनकोशी गाउँपालिका, उदयपुर
राष्ट्रिय जनमोर्चाले जितेका स्थानीय तहहरूः
१. मल्लरानी गाउँपालिका, प्यूठान
२. झिम्रुक गाउँपालिका, प्यूठान
संघीय समाजवादी फोरमले जितेको स्थानीय तहः
१. नरैनापुर गाउँपालिका, बाँके
प्रतिकृया दिनुहोस्