Birendranagar Municipality

बर्षायाम (फोटो फिचर)

बर्षायाम (फोटो फिचर)
सेरोफेरो
२ साउन, सुर्खेत । बर्षायाम मुठी छरेर मानो उब्जाउने समय हो । यस अर्थमा यो आशाको याम हो । प्रमुख बालीहरु धान, मकै, कोदो यही समयमा लगाइन्छ । बारीमा तरकारी र बनमा कन्दमुल पनि यही याममा धेरै पाइन्छ । बर्षा इन्द्रेणीको याम पनि हो । यही बर्षा यामलाई सेरोफेरोले तस्बिरमा देखाउने प्रयास गरेको छ ।
 
Barsa 1
 
Barsa 10

Barsa 11

Barsa 12

Barsa 13

Barsa 14

Barsa 15

Barsa 17

Barsa 18

Barsa 2

Barsa 3

Barsa 4

Barsa 5

Barsa 6

Barsa 7

Barsa 8

Barsa 9

२०७४ साउन २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्