Birendranagar Municipality

डा. गोविन्द केसी पुन अनसनमा

डा. गोविन्द केसी पुन अनसनमा

फाइल तस्विर

सेरोफेरो

९ साउन । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसि ११ औँ पटक अनसन बस्दै छन् । उनी संग भएका विगतका सम्झौताहरु कार्यान्वयन नभएको भन्दै आज दिउसो देखि अनसन बन्न लागेको जनाइएको छ ।

 

डा. केसीसंग भएका सम्झौताहरु सरकारले कार्यान्वय नगरिएको बारे उनले पटक पटक असन्तुष्टि जनाउने गरेका थिए ।

 

उनले सरकार संग आफ्ना मागहरु असार ३१ सम्म पुरा गर्न अल्टिमेटम दिएका थिए ।

२०७४ साउन ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्