सेरोफेरो
९ साउन । लोक गायक चिरञ्जीवी जि.सीको तीजको कोसेली फेसबुक लाइभ बजारमा आएको छ । नेपाली महिलाहरुको महान चार्ड तीजको अवसर पारी सौगात म्युजिक प्रा.लिले बजारमा ल्यायको गितमा श्री कृष्ण बम मल्लको लय र शब्द तथा चिरञ्जीवी जि.सी र लक्ष्मी मल्लको स्वर रहेको छ ।
नारायण नगरपालिका १ दैलेखका जि.सी निजामती सेवा रहेर पनि गित संगीतलाई निरन्तरता दिइरहेका छन् । जि.सीले पिरतीको महल, सुनन मायाले, पार्योनी मायाले जालमा लगायतका लोकभाकाहरु बजारमा ल्याइसकेका छन् ।
तिजको कोशेली फेसबुक लाइभ हेर्नुस्
प्रतिकृया दिनुहोस्