Birendranagar Municipality

ट्राफिक प्रहरी महाशाखा प्रमुखमा एसएसपी खनाल

ट्राफिक प्रहरी महाशाखा प्रमुखमा एसएसपी खनाल

सेरोफेरो
१० साउन । नेपाल प्रहरीका प्रबक्ता एसएसपी सर्वेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्बेवारी पाएका छन् । ट्राफिक प्रहरीको गतिवीधी प्रभावकारी नभएको भन्दै प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) मिङमार लामालाई महाशाखाको जिम्वेवारीबाट हटाइएको छ ।


प्रहरी महानिरीक्षक प्रकाश अर्यालले खनाललाई मंगलबार नै हाजिर हुने गरी महाशाखा पठाएको जनाइएको छ ।

 

खनाल डिआइजी बडुवा सिफारिसको सुचीमा परेका छन् ।

२०७४ साउन १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्