Birendranagar Municipality

साझा र विवेकशील पार्टी बिच एकता हुँदै

साझा र विवेकशील पार्टी बिच एकता हुँदै

सेरोफेरो
१० साउन । साझा पार्टी र विवेकशील पार्टी बिच एकता हुने भएको छ । पुर्व पत्रकार रविन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील पार्टी बिच बुधवार एकता हुने जनाइएको छ ।

 

बीबीसी नेपाली सेवाका पुर्व प्रमुख मिश्रले जागीर छोडी साझा पार्टी नामक दल खोलेका थिए भने उज्वल थापाले लामो समयदेखि विवेकशील पार्टीको नाममा युवा लक्षित विभिन्न अभियानहरु संचालन गर्दै आएका थिए ।

 

२०७४ साउन १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्