सेरोफेरो
१२ साउन, । सरकार बिस्तारपछि सिंहदरवारमा बसेको बैठकमा अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले बताए ‘चिकित्सा शिक्षाका विषयमा डा. गोविन्द केसीले उठाएका माग सान्दर्भिक छन् । यस वारे म गम्भिर छु समस्याको हुन्छ उनले बताए ।
गाविन्द के.सी साउन ९ गते विभिन्न माग सहित ११औँ पटक अनसनमा बसेका हुन् ।
प्रतिकृया दिनुहोस्