सेरोफेरो
१७ साउन । जनकपुर उपमहानगरपालिकाका प्रमुख अर्जुनप्रसाद सुवेदी माथि कुटपिट भएको छ । शहरी बिकास मन्त्री प्रभु शाहको अगाडी सुवेदीलाइ आक्रोसित युवाहरुले कुटेका हुन् ।
एसियाली विकास बैंकको सहयोगमा संचालित एकीकृत सहरी विकास आयोजनाको अनुगमन सकेर सञ्चारकर्मीहरु संग मन्त्री शाहले कुराकानी गर्देगर्दा सुवेदी गाडीमा बसेर मोवाइल चलाएको भन्दै युवाहरुले कुटपिट गरेका हुन् ।
आयोजनाको कामको विषयमा जन गुनासो बढेपछि मन्त्री शाह स्थलगत अनुगमनमा गएका थिए ।
प्रतिकृया दिनुहोस्