Birendranagar Municipality

अमितबाबुको तीज कोसेली मेरी माया यसै त छन् राम्री (भिडियो सहित)

सेरोफेरो
साउन १९ । लोक गायक अमित बाबु रोकाय को "मेरी माया यसै त छन् राम्री" गीत बजारमा आएको छ । सुरेश महरा र चन्द्र राज रोकायको प्रस्तुति रहेको तीज गितमा सम्झना लामिछाने र अमितबाबु रोकायले स्वर दिएका छन् ।

 

यस गितमा नव सर्जक चन्द्रराज रोकायको लय र शब्द रहेको छ । अमृतमान वलीको निर्देशन मा रहेको उक्त गीत हिम सम्झौताले बजारमा ल्याएको छ ।

 

भिडियो हेर्नुहोस् ।

२०७४ साउन १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्