सेरोफेरो
२६ साउन । साउदी अरेबियाको मक्का मदिनामा हज मनाउन जाने नेपालीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । गृहमन्त्री जनार्दन शर्माले अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार हजयात्रीहरुलाई बिदाई गरेका हुन् ।
हजयात्रा गर्न जानेमा मुस्लिम समूदायका १३० जना छन् । गृह मन्त्रालयको समन्वयमा यसबर्ष कुल १२ सय १० जना मक्का मदीनामा हज गर्न जाने केन्द्रीय हज समितिले जनाएको छ ।
मुस्लिम धर्मालम्वीको पवित्र तीर्थस्थल मक्का मदीनामा हरेका बर्ष हज गर्न जानेको घुईंचो लाग्छ ।
(तस्बिर : गृह मन्त्रालय)
प्रतिकृया दिनुहोस्