Birendranagar Municipality

संघ र प्रदेशको चुनाव मंसिर १० मा गर्ने सरकारको निर्णय

संघ र प्रदेशको चुनाव मंसिर १० मा गर्ने सरकारको निर्णय

सेरोफेरो
५ भाद्र । आज बसेको मन्त्रिपरिषदको बैठकले आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।

 

मन्त्रिपरिषदले गरेको निर्णयबारे निर्वाचन आयोगलाई पत्राचार गरिने सरकारका प्रवक्ता एवम् सूचना तथा मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। प्रवक्ता बस्नेतका अनुसार मंसिर १० गते दुवै तहको निर्वाचन गर्ने भनेर सहमति भएको छ तर कति चरणमा निर्वाचन गर्ने भन्ने बारे नखुलाइएको बताए ।

 

आजको बैठकले संसदमा विचाराधीन संविधान संशोधनलाई आजै मतदानमा लैजाने निर्णय पनि गरेको छ।

२०७४ भाद्र ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्