Birendranagar Municipality

संविधान संशोधन विधेयक अस्वीकृत

संविधान संशोधन विधेयक अस्वीकृत

सेरोफेरो
५ भदौ । नेपालकाे संविधान संशोधन विधेयक २०७४ अस्वीकृत भएको छ । उक्त संशोधनको पक्षमा ३४७ र विपक्षमा २०६ जनाले मत दिएका थिए ।


संशोधनको पक्षमा खसेको मत व्यवस्थापिका संसदको हाल कायम रहेको कुल सदस्य संख्या ५९२ को दुई तिहाई नपुगेकाले उक्त संशोधन प्रस्ताव अस्वीकृत भएको सभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।


संविधानसभाद्वारा नेपालको संविधान जारी भएको एक बर्ष नबित्दै दोस्रोपटक उक्त संशोधन प्रकृया अघि बढाईएको थियो ।


संसदको आगामी बैठक भदौ ६ गते मंगलबार दिनको १ बजे बस्ने छ ।

 

(तस्बिर ः गुगल)

२०७४ भदौ ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्