सेरोफेरो
८ भाद्र । हरितालिका (तीज) नेपाली हिन्दु महिलाहरुको महान चार्ड हो । यो दिनमा महिलाहरु विभिन्न शत्तिपिठहरुमा गइ भगवान शिवको पूजा आजा गरि भत्ति प्रकट गर्ने गर्दछन् । बिवाहित महिलाहरुले पतिको लामो आयुको कामना गर्दे र अबिवाहित महिलाहरुले योग्य जिवन साथि प्राप्तिको लागि दिनभर ब्रत बस्ने प्रचलन रहेको छ ।
आजको दिन महिलाहरु ब्रत बस्ने र तीजको गीत गाएर नाच्ने र एक आपसमा खुसी साट्ने गरिरहेका छन् । सुर्खेत स्थित खुला मञ्चमा समेत तीजमेलामा महिलाहरु जम्मा भइ नाच गान गरि खुसी साटिरहेका छन् । आ आफ्नो समुहमा महिलाहरु प्रतिभा प्रदर्शन गरिरहेका छन् ।
बागीना समुह सुर्खेतले समुहको मुल्याङ्कन गरि पुरस्किृत गर्ने कार्यक्रम समेत राखेको छ ।
हेर्नुहोस् फोटोहरु
प्रतिकृया दिनुहोस्