Birendranagar Municipality

नेकपाको सचिबालय बैठक बालुवाटारमा बस्दै

सेरोफेरो
नेकपाको सचिबालय बैठक बालुवाटारमा बस्दै

फाईल तस्विर

१ भदौ । नेकपाको सचिबालय बैठक सोमबार ९ः३० मा बस्ने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार सोमबार बिहान ९ः३० बजे सचिबालय बैठक बालुवाटारमा बस्ने तय भएको हो ।


साउन ४ गतेदेखि हुन नसकेको पार्टी सचिवालयको बैठक आज ९ः ३० बस्ने तयारी भएको प्रेस सल्लाहकार थापाले बताए ।

 

नेकपामा बिवाद चुलिदै गएपछि समस्या समाधानको प्रस्ताव तयार गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको छ । आज बस्ने सचिबालयको बैठकलाइ महत्वका साथ हेरिएको छ ।

२०७७ भदौ १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्