Birendranagar Municipality

अध्यक्षद्वयद्वारा गठित कार्यदललाई बधाई ज्ञापन गर्दे नेकपा सचिवालय बैठक सम्पन्न

सेरोफेरो
अध्यक्षद्वयद्वारा गठित कार्यदललाई बधाई ज्ञापन गर्दे नेकपा सचिवालय बैठक सम्पन्न

१ भदौ । नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । सोमबार बसेको नेकपाको सचिवालय बैठक अध्यक्षद्वय प्रधानमन्त्री के.पी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा गठित कार्यदललाई बधाई ज्ञापन गर्दे सम्पन्न भएको हो ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार सचिबालय बैठकले गठित कार्यदललाई अनुमोदन गरिएको छ । कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत भएपछि बैठकमा पेश गरिने जनाईएको छ ।

 

साउन ४ गतेदेखि सचिवालय बैठक बस्न सकेको थिएन ।

तस्विर: सुर्य थापाको फेसबुकबाट

२०७७ भदौ १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्