Birendranagar Municipality

कर्मचारीमा कोरोना पुष्टि भएपछि सुर्खेत जिल्ला अदालतका सबै सेवा बन्द

सेरोफेरो
कर्मचारीमा कोरोना पुष्टि भएपछि सुर्खेत जिल्ला अदालतका सबै सेवा बन्द

१७ भदौ । सुर्खेत जिल्ला अदालतका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

अदालतले सुचना जारी गर्दे अर्को सुचना जारी नभएसम्मको लागी अदालत बाट प्रदान गरिदै आएका म्याद थप, पक्राउ पूर्जी अनुमति, जरुरी पक्राउ पूर्जि, बन्दि प्रत्यक्षीकरण सम्बन्धि निवेदन तथा कोभिड १९ सम्बन्धी निवेदन बाहेक अन्य सेवाहरु बन्द रहने जनाएको छ ।

 

अदालतका श्रेष्तेदार यम प्रसाद बास्कोटाले एक सुचना जारी गरी अदालत बन्द रहने जानकारी गराएका हुन् ।

(अद्यावधिक गरिएको) 

District Court_Update

२०७७ भदौ १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्