९ असाेज । सुर्खेतको वीरेन्द्रनगरस्थित खाेर्के खाेलामा प्लाष्टिकमा बेरेर फालेको अवस्थामा नवजात शिशुकाे शब भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार शुक्रबार बिहान ९ बजेतिर उक्त शब भेटिएको हो।
उनका अनुसार शिशुलाई कसले कहिले फालेको हाे भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
प्रतिकृया दिनुहोस्