१० कार्तिक । आज सोमबार विजयादशमी परेको छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार टिकाकाे उत्तम् साइत १० बजेर १९ मिनेटमा रहेकाे छ । यद्धपी दशैंकाे टीका दिनैभरी लगाउन सकिने समितिलेे जनाएकाे छ ।
समितिका डा. माधव भट्टराईका अनुसार देवी विसर्जनकाे साइत भने १०:११ बजे उपयुुक्त रहेको छ ।
यस्तै चन्द्रमाकाे स्थिति अनुसार टीका लगाउने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्छ ।
प्रतिकृया दिनुहोस्