Birendranagar Municipality

सुर्खेतमा जुवा खेल्ने ७ जना पक्राउ

सेरोफेरो/सुर्खेत
सुर्खेतमा जुवा खेल्ने ७ जना पक्राउ

१९ कार्तिक । सुर्खेतमा जुवा खेल्दै गर्दा सात जना पक्राउ परेका छन् ।

 

उनिहरुसंग नगद ५६ हजार ६ सय दश रुपैया समेत बरामत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर ७ सुर्खेतकी निर्मला शाही (घरधनी), वीरेन्द्रनगर ८ का वर्ष ३२ को जिवन सुनार, वीनपा ७ का ३१ वर्षिय खगेन्द्र खत्री, वडा नं. ७ कै वर्ष २९ का चेतन आचार्य पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

यसैगरी वीनपा ९ का वर्ष २५ को प्रवेश गुरुङ, वीनपा ३ का वर्ष ३६ का खम्ब बहादुर शाही र वीनपा ६ वर्ष ३२ को निराजन शाही पक्राउ परेका छन् ।

२०७७ कार्तिक १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्