२५ कार्तिक । यस बर्षको भाईटिकाको उत्तम साईत सोमबार बिहान ११ बजेर ३७ मिनेट निर्धारण गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७७ सालको भाईटिकाको साईत सार्बजनिक गरेको हो ।
समितीका अध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमका अनुसार त्यसपछिको जुनसुकै समयमा पनि टिका लगाउन सकिने बताएका छन् । यो बर्षको यमपञ्चक शुक्रबार शुुरु हुने अध्यक्ष गौतमले जानकारी दिए ।
यमपञ्चकको पहिलो दिन काग तिहार हुनेछ । भाईटिका भने मंसिर १ गते सोमबार रहेको छ ।
प्रतिकृया दिनुहोस्