२३ माघ । ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शुक्रबार काठमाडौंको नारायणहिटी अगाडी बृहत व्रदर्शन गरेको छ । सभामा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर ‘थापा’ बादल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको छ ।
सभामा प्रधानमन्त्री ओलीले आफुले नेतृत्व गरेको नेकपा आधिकारीक पार्टी र मुल धार भएको बताउनु भयो । साथै उहाँले यो पार्टी देशको सवैभन्दा ठुलो पार्टी समेत भएको दावी गर्नुभयो । कार्यक्रममा उपत्यका र बाहिरका विभिन्न जिल्लाबाट सर्वसाधारणको उपस्थिती थियो ।
फोटो फिचर:












प्रतिकृया दिनुहोस्