Birendranagar Municipality

डा. गोविन्द केसी १२ औं पटक अनसनमा

डा. गोविन्द केसी १२ औं पटक अनसनमा

तस्बिर :सेतोपाटी

सेरोफेरो
९ असोज । मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा पारदर्शिता र शुसानका अभियन्ता डाक्टर गोविन्द केसीले १२ औं पटक अनसन सुरू गरेका छन् ।


संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भन्दै जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएकाले आफूले अनशन थालेको डा. केसीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।


चिकित्सा शिक्षा र त्यसभित्रका गलत प्रवृत्तिका बिरुद्ध ४ वटा माग राखेर उनले अनसन सुरु गरेका छन् ।

२०७४ असोज ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्