सेरोफेरो
२० असोज । गायिका कोमल वलीलाई नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । दाङ जिल्लाको तीन नम्बर क्षेत्रीय कमिटीले उनको नाम पठाएको हो ।
राप्रपा छाडेर एमाले प्रवेश गरेकी उनले राजनीति गर्न भन्दै रेडियो नेपालको जागिर छाडेकी थिइन् । दुई साताअघि मात्रै एमाले प्रवेश गरेकी वली चर्चित कलाकार हुन् ।
प्रतिकृया दिनुहोस्