सेराेफेराे
२८ असाेज । गैर अावासीय नेपाली संघ (एनअारएनए) काे अाठाैं सम्मेलन काठमाडाैंमा शुरू भएकाे छ । शनिबारदेखि चार दिनसम्म चल्ने उक्त सम्मेलनकाे राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।
सम्मेलनले भावी नेतृत्व चयन गर्नुका साथै संगठनकाे भावी स्वरूप निर्धारण गर्ने अध्यक्ष शेष घलेले बताए ।
प्रतिकृया दिनुहोस्