Birendranagar Municipality

निवर्तमान उपसभामुख एमालेमा प्रवेश

निवर्तमान उपसभामुख एमालेमा प्रवेश

सेराेफेराे

२९ असाेज । निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपसभामुख बनेका यादव शनिबार संसदको म्याद सकिए लगत्तै एमाले प्रवेश गरेका हुन्।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान बालकोटस्थित निवासमा यादवलाई एमाले प्रवेश गराएका हुन् ।

२०७४ असाेज २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्