Birendranagar Municipality

प्रधानमन्त्री पत्नीले चुनावी प्रयोजनको लागि घर किनिन्

सेरोफेरो
प्रधानमन्त्री पत्नीले चुनावी प्रयोजनको लागि घर किनिन्

२३ कार्तिक । प्रदेश नम्वर ७ अन्तर्गत कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राणा देउवाले धनगढीमा चुनाव प्रयोजनको लागि नयाँ घर खरिद गरेकी छन् ।

 

चुनावी प्रचारमा रहेकी आरजुलाइ विपक्षीले ‘पर्यटक उम्मेदवारु' भनेपछि उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा तीन कट्ठा क्षेत्रफलमा बनेको सुविधासम्पन्न घर झन्डै तीन करोड रुपैयाँमा किनेकी हुन् ।


कांग्रेस उम्मेदवार आरजू राणा देउवाले धनगढीमा नयाँ घर खरिद गरी सरिसके पनि नामसारी भने नभएको बताइएको छ ।

२०७४ कार्तिक २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्