Birendranagar Municipality

प्रचण्ड पुत्र प्रकाशको निधन

सेरोफेरो
प्रचण्ड पुत्र प्रकाशको निधन

३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । बिरामी लगनै काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्‍याइएका प्रकाशको निधन भएको हो ।


चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल काठमाडौ आइपुगेका छन् । प्रकाशको दिदी रेणु दाहाल र श्रीमती विना मगर समेत काठमाडौं आउँदै छन् ।


हृदयघात भएपछि बिहान पाँच बजे अस्पताल पुर्‍याएका दाहालको निधन भइसकेको थियो । अहिले अस्पताल परिसरमा सुरक्षाकर्मी, नेता, समर्थक तथा सर्वसाधारणको भीडभाड बढेको छ

२०७४ मंसिर ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्