११ मंसिर । जाजरकोटको कुशे गाउँपलिका–१ बाट मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा सोमबार बम विष्फोट भएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बम विष्फोट हुँदा छर्रा लागेर शान्तबहादुर बस्नेत सामान्य घाइते भएका छन् भने मतपेटिकामा कुनै क्षति पुगेको छैन ।
साे विस्फाेट कसले गराएकाे भन्नेबारे अनुसन्धान भइरहेकाे छ ।
प्रतिकृया दिनुहोस्