१२ मंसीर । दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सुर्खेतमा तीन मतदान केन्द्रलाई महिलामैत्री बनाइने भएको छ ।
श्री जनउच्च माध्यामिक विद्यालय वीरेन्द्रनगरमा रहेको मतदान स्थलका ३ वटै केन्द्रलाई महिलामैत्री बनाईने भएको हो ।
मतदान केन्द्रमा सुरक्षाकर्मी समेत महिला रहने निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्